२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

माया मुसुक्कै, सुरेश भुतुक्कै (भिडियो सहीत)

महेश नेपाल

काठमाण्डौं – पछिल्लो समय बजारमा आएको नौलो कोशेली हो “मायाँले हाँसेर”… । सुरेश गौतम, सीता श्रेष्ठ र अन्जिला खनालको सुमधुर स्वर रहेको गीतमा रमेश बिक्रम रत्न र राजेश बर्देवाको शब्द साथै रमेश बिक्रम रत्नको लय रहेको छ।

गीतलाइ राजेश बर्देवाले एरेन्ज गरेका हुन। गितको म्युजिक भिडियोमा काजिश श्रेष्ठको निर्देशन, करण चैसिरको छायांकन र र दिपक बिष्टको सम्पादन रहेको छ । म्युजिक भिडियोमा काजिश श्रेष्ठ र आयुष्मा कार्किको दमदार अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो:

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७६ चैत्र ७

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP