२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

प्रकाश पराजुलीको “तारा खसेको” सार्वजनिक

प्रकास पराजुलीले नयाँ गीत बजारमा ल्याएका छन् । “तारा खसेको” नामक गीत केही दिन अघि मात्रै उनले आफ्नै यूटुवबाट सार्वजनिक गरेका हुन् ।

गीतमा पराजुलीको शब्द संगीत र आवाज रहेको छ । संगीत संयोजन तथा मास्टरिङ आकाश नेपालीले गरेका छन् । पराजुली र नेपालीकाको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोे छायांकन सुनिल बि.क.ले गरेका हुन् ।

गीतको पूरा भिडियो हेर्नुहोस्

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७७ भाद्र २०

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP