२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

गायक भट्टको ‘चिलगाडी’ सार्बजनिक

गायक बिष्णु भट्टको माया पिरती, वियोगान्त मार्मिक लोक गीत रहेको ”चिलगाडी” सार्वजानिक भएको छ । गितमा लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका गायक भट्ट र गायिका एलिना चौहानको स्वर रहेको छ । गितमा बिष्णु भट्टकै शब्द सृर्जना र लय रहेको छ ।

गीतमा माया पिरती गरिबी र प्रदेशी हुदाको पिडाका भाव बगाएका छन् भने बिछोड हुदा पछाडिको पिडा दर्साएका छन् ।

ओम सुनारको संगीत संयोजनमा तयार भएको गित बिरेन्द्र धामीले छायांकन तथा सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा गित अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=QuKkzrvsNFA

Related News

टिकटक मोहले लियो १८ वर्षीय युवकको ज्यान
टिकटक मोहले लियो १८ वर्षीय युवकको ज्यान
  • २०७७ भाद्र १४

टिकटक बनाउने क्रममा लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर...

केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालन (भिडियो सहित)
केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालन (भिडियो सहित)
  • २०७७ भाद्र १४

केआईसिंह सरकारले भन्यो,‘घोषणा पत्र अनुसार काम भैरहेको छ ।’ डोटी- केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालनमा आएको छ ।...

‘सुवा त पराईकी भैगई’ सार्वजनिक (भिडियो सहित)
‘सुवा त पराईकी भैगई’ सार्वजनिक (भिडियो सहित)
  • २०७७ भाद्र १४

डोटीली भाषाको डेउडा गीत ‘सुवा त पराईकी भैगइ’ सार्वजनिक भएको छ । तेज पार्की र कल्पना विसीको स्वरमा रहेको उक्त...

TOP