२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

गायक भट्टको ‘चिलगाडी’ सार्बजनिक

गायक बिष्णु भट्टको माया पिरती, वियोगान्त मार्मिक लोक गीत रहेको ”चिलगाडी” सार्वजानिक भएको छ । गितमा लामो समय देखि गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका गायक भट्ट र गायिका एलिना चौहानको स्वर रहेको छ । गितमा बिष्णु भट्टकै शब्द सृर्जना र लय रहेको छ ।

गीतमा माया पिरती गरिबी र प्रदेशी हुदाको पिडाका भाव बगाएका छन् भने बिछोड हुदा पछाडिको पिडा दर्साएका छन् ।

ओम सुनारको संगीत संयोजनमा तयार भएको गित बिरेन्द्र धामीले छायांकन तथा सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा गित अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=QuKkzrvsNFA

Related News

गौणा (राजधानी) गुमाएको सञ्चित पीडा डेउडामा
गौणा (राजधानी) गुमाएको सञ्चित पीडा डेउडामा
  • २०७७ भाद्र १४

दिपायल – बाइसे-चौबीसे राज्यकाल देखाएको ऐतिहासिक र न्यायिक अड्डा रहेको...

TOP