२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

लकडाउनका बीच आयो ‘आँशुको समुद्र ’

लकडाउन जारी रहेकै अवस्थामा निर्माण भएको डोटेली भाषाको देउडा गीत ‘आँशुको समुद्र ’ सार्वजनिक भएको छ । गरिवी, भोकमरीले प्रवासीनु परेको अवस्थालाई चित्रण गरिएको उक्त गीत श्रीराम फिल्मस् धनगढीको युटुवबाट आइतबार सार्वजनिक गरिएको हो ।

सुरेन्द्र संगमको निर्देशन रहेको गीतमा रुद्र बुढा र निरु खडायतले आवाज दिएका छन् । गीतमा टेकराज अवस्थिको एरेन्ज र संगीत रहेको छ भने रुपेश बुढाको लय÷शब्द रहेको छ ।

श्रीराम फिल्मस् धनगढीले निर्माण गरेको उक्त गीतको छायांकन अनुप वि.क.ले गरेका छन् भने गीतमा सागर सुनार, कविता खड्का, मिना सोव लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुस्

https://www.youtube.com/watch?v=YhNOYebKy6k

Related News

डोटीमा एक लाख ११ हजार पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुने
डोटीमा एक लाख ११ हजार पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुने
  • २०७७ असार २१

दिपायल, भदौ ७ गते । डोटीमा “दिल्पेश्वर लिग” क्रिकेट प्रतियोगिता...

TOP