२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

प्रधानमन्त्रीको बेसार पानी अभिव्यक्ति गीतमा (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रयोग भएको बेसार शब्दलाई व्यांग्य गर्दै एउटा गीत बजारमा आएको छ। 

‘बेसार पानी’ बोलको गीत हालै सार्वजनिक भएको हो केहि दिन अघि सार्वजनिक भएको हो। उक्त गीतमा गायक प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको सुमधुर स्वर रहेको छ। 

यस गीतको भिडियोमा गणेश सापकोटाको छायाँकन, सुवास अमगाईको सम्पादन रहेको छ। यस गीतमा शब्द तथा संगीत सबै गायकहरुकै रहेको छ भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ।  

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ असार ११

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP