२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

विपन्न परिवारलाई तरूण नेता कोलीको राहत

डोटी -नेपाल तरूण दल डोटीका क्षेत्रीय सह-सचिव रोशन कोलीले विपन्न चार परिवारलाई राहत बितरण गरेका छन् । दिपायल सिलगढी नगरपालिका-५ बागठाँटाका अति बिपन्न चारवटा परिवारमा दैनिक गुजारा चल्न छाडेपछि उनले तत्कालको अवस्थालाई टार्न सहयोग गरेका हुन् ।

‘मेरो अवस्था पनि धेरै राम्रो त होईन,’उनले भने,’तर उहाँहरू भोकभोकै रहेको देखेपछि तत्कालको अवस्था गुजार्न सहयोग गरेको हु ।’ प्रतिपरिवार २५ किलो चामल उपलब्ध गराएको उनले बताए ।

उनि सितेरियो कराँते खेलाडी समेत हुन ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP