२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुराबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

अत्तरिया – बाजुराबाट भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । बुधबार इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले स्वामीकार्तिक खापर गाउँपालिका – ३ रिवडाबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन । धिरेन्द्रले घर नजिकै रहेको ओडारमा अबैध भरुवा बन्दुक लुकाएको र रमेश गोठ भित्र बन्दुक लुकाइएको भेटिएाको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले बन्दुक सहित आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ आश्विन १०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP