२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

अतिक्रमित भूमि सहितको नेपालको नयाँ नक्सा स्वीकृत

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पारित गरेको हो।

बैठकमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा पारितका लागि पेस गरेकी थिइन्। अब अतिक्रमित नेपाली भूमि नेपालको नक्सामा समेटिएको सरकारका एक मन्त्रीले बताएका छन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ५

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP