२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

एन्फा महिला लिग : सुदूरपश्चिम र त्रिभुवन आर्मी क्लब खेल्दै

काठमाडौँ- एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०८१ भाद्र २५

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP