२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

परराष्ट्र मन्त्री साउद अछाममा

अछाम – परराष्ट्र मन्त्री एनपी साउँद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राति अछाम आइपुग्नुभएको हो ।

“गाउँपालिकाको भवन उद्घाटन उहाँको मुख्य बिजनेस (काम) हो, भेटघाट, मन्दिर दर्शन अरू काम हुने भए ।” मन्त्री साउँदसँगै रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले जानकारी दिनुभयो । भवनको उद्घाटनपछि आइतबार नै मन्त्री साउद अछामबाट फर्किने शाहको भनाइ छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८० असार १७

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP