२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

परराष्ट्र मन्त्री साउद अछाममा

अछाम – परराष्ट्र मन्त्री एनपी साउँद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राति अछाम आइपुग्नुभएको हो ।

“गाउँपालिकाको भवन उद्घाटन उहाँको मुख्य बिजनेस (काम) हो, भेटघाट, मन्दिर दर्शन अरू काम हुने भए ।” मन्त्री साउँदसँगै रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले जानकारी दिनुभयो । भवनको उद्घाटनपछि आइतबार नै मन्त्री साउद अछामबाट फर्किने शाहको भनाइ छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० असार १७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP