२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ‘सिल’

डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य संस्थाबाहेक सबै कार्यालयहरु बन्द गरिएको छ ।

गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।

गन्यापधुरा गाउँपालिकामा हिजो मात्रै ५८ जनाको कोरोनो रिपोर्ट पोजिटिभ आएको थियो ।

गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंक र पसलहरुसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको छ ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ असार ५

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP