२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात,तराँइमा वर्षा

डोटी – सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बिहिबार हिमपात भइरहेको छ । डोटी, बैतडी, बाजुरा ,बझाङ , डडेल्धुरा र दार्चुला लगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो ।

हिउ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ।  उता तराँइका जिल्ला कैलाली र कञ्चनपुरमामा वर्षा भइरहेको छ ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ २०

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP