२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

भाइको कुटाइबाट दाजुको मृत्यु

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-६ तल्लो पकनीमा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ।

आइतबार राति ३३ वर्षीय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादमा कुटपिट भएको थियो। कुटपिटबाट नन्दरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

घटनाको कारण नखुलेको र घटनामा संलग्न सीतारामलाई नियन्त्रणमा लिइएको दासले जानकारी दिए।

Related News

Infrastructure Built with Japan’s Support Handed Over to Schools
Infrastructure Built with Japan’s Support Handed Over to Schools
  • २०७८ मंसिर २७

  Dipayal – Physical infrastructures constructed in two schools under...

TOP