२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

अर्थमन्त्री खतिवडाले राजिनामा दिए

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि

अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । बिहीबार बसेको नेकपा सचिवालयको बैठकले बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्यमा  सिफारिस गर्ने निर्णय गरेपछि अर्थमन्त्री खतिवडाले राजिनामा दिने निश्चित जस्ताे भएकाे थियाे ।

अर्थमन्त्रीकाे अढाइ वर्षे कार्यकालमा खतिवडाले पार्टी भित्र र बाहिरबाट तिब्र अालाेचना खेपेका थिए ।

Share this:

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ भाद्र १९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP