२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डोटी कांग्रेसले भन्यो– ‘संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक’ ( विज्ञप्ती सहित)

डोटी– नेपाली कांग्रेस डोटीले संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक कदम भएको भन्दै घोर भ्रत्र्सना जनाएको छ । आइतबार विज्ञप्ती जारी गर्दै कांग्रेसले प्रधानमन्त्री वाट भएको स्वैच्छा चारी तवरको संसद विघटन लाई अलोकतान्त्रिक, असंबैधानिक, अधिनायकवाद र सर्वसत्तावाद ठहर गर्दै भ्रत्र्सना जनाएको हो ।

पार्टी सभापति प्रदिप कुमार देउवाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रधानमन्त्री केपी शार्मा ओलीले ओलीले संविधानको मुल्य र मान्यताविपरित महामारीबाट प्रताडित जनताको स्वास्थ्यको समेत ख्यान नगरी योजनावद्ध रुपमा मध्यराती संसद विघटन गरेको प्रति आपत्ति जनाएको छ । राष्ट्रपती र प्रधानमन्त्रीले स्वईच्छा चारी तवरको संसद विघटन गरेको कांग्रेसको आरोप छ ।

विज्ञप्ती

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP