२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका हल्दुखालस्थित दुर्गा टोलमा एक जना मृत फेला परेका हुन्।

स्थानीय ४० बर्षीय  डम्मर चन्द खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।

 घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP