२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

कोरोना संक्रमणबाट पहिलो पटक पत्रकारको मृत्यु

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा पत्रकारको पहिलोपटक मृत्यु भएको छ।

कपिलवस्तुका ६२ वर्षीय पत्रकारको कोरोना भाइरसको संक्रमणबाट आज मृत्यु भएको हो।

दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै मृत्यु भएको थियो। मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको छ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र २२

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP