२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

श्रीमतीसँगको विवादपछि अछामका एक युवाले आफ्नै घरमा आगो लगाए

फाइल तस्बिर

अछाम- घरायसी विवादपछि एक युवकले आफ्नै घरमा आगो लगाएका छन्।  जिल्लाको मंगलसेन नगरपालिका ६ सिराडीका २५ वर्षीय कुशे दमाईले बिहीबार दिउँसो श्रीमती, भाइ र तीन छोरीलाई कुटपिट गरी घरमा आगो लगाएका हुन। 

मदिरा सेवन गरी आफ्नै घरमा आगो लागाउने ती युवकलाई प्रहरीले पक्राउ गरेको  अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए।  उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ भाद्र १३

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP