२०८३ जेष्ठ १८, सोमबार
June 1, 2026, Monday

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै जनाका लागि भर्ना आवेदन खुला गरिएको छ।

शुक्रवार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ।

यसै गरी भान्छे २० जना, कुचीकार १९ जना, सुचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागिपनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ। दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ।

आवेदन सूचनाः

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ पुष १९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP