२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटीको एक चिया पसलमा आगलागी

डोटी । डोटीको एक चिया पसलमा आगलागी भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–२ बस्ने ४० वर्षीय नयाराम पल्ली मगरको कच्ची चिया पसलमा विद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो।

आगलागी हुँदा चिया पसल भित्र रहेका लत्ताकपडा ,खाद्यान्न, भाँडाकुडाह, ग्याँस सिलिण्डर, चुलो, फ्रिज, काठ र फर्निचर लगायतका सामान गरी अन्दाजी २ लाख ५१ हजार १ सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ पुष २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP