२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सुनको मूल्य चार सयले घट्यो

काठमाडौँ- आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP