काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य आइतबार एक लाख ६१ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार एक लाख ६१ हजार तीन सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य आइतबार एक हजार ९८५ रुपैयाँ कायम भएको छ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...