२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अछाममा एक सुत्केरीको मृत्यु

अछाम- अछाममा एक सुत्केरीको मृत्यु भएको छ । ढकारी गाउँपालिका-६ की २९ वर्षीया सरिता देवि जैशीको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति व्यथा लागेर स्वास्थ्य चौकी लैजाने क्रममा उनले बाटोमै बच्चा पाएकी थिइन् । त्यसपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएकी उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०८१ आश्विन १७

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP