२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ आश्विन १४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP