२०८३ बैशाख ११, शुक्रबार
April 24, 2026, Friday

कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ

अत्तरिया- कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । बेलौरी नगरपालिका-२ बस्ने ३८ वर्षका सूर्यबहादुर चौधरी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कञ्चनपुरको २०८० पुष १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ आश्विन ११

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP