घटनाको आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुर – कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार बिहान दोधारा चाँदनी नगरपालिका – १० कुटियाकभर स्थित जोगबुढा नदीको किनारमा स्थानीय ३५ वर्षीय दिपक सुनार मृत फेला परेका हुन ।
घटनाको आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...