२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

काठमाडौं- नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानिज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएकामध्ये २२.९५ प्रतिशत अर्थात् १४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितावन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी र  झापा जिल्लाका छन्।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ भाद्र २८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP