२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला

डडेल्धुरा- डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला परेकी छन् । बुधबार डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका-४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार महाकाली नदी किनारमा शव फेला परेको हो । उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाइ छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र २७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP