२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कृष्णपुरमा किशोरीमाथि जबरजस्ती गर्न खोज्ने २ युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरबाट जबरजस्ती करणी गर्न खोज्ने २ युवक पक्राउ परेका छन । १७ वर्षीय किशोरी माथि जबरजस्ती गर्न खोजेको आरोपमा कृष्णपुर नगरपालिका – २ बाट २८ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठका अनुसार अटवारीका लागि आफन्तको घरमा गएका बेला स्थानीय युवाले जबरजस्तीको प्रयास गरेका थिए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र २५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP