२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

सरकारी गाडीको दुरुपयोग गर्दै नेकपा सांसद काफल टिप्न चुरे तिर

शिस- सुदूरपश्चिम प्रदेश विद्यायन समिति सभापती समेत रहेका नेकपा सांसद नेपालु चौधरी ललडाउनको उल्लङुघन गर्दै काफल टिप्न चुरे पुगेका छन् । उनले काफल टिप्न जाँदा प्रदेशको विद्यायन समितिको सभापतीको हैसियतमा प्रयोग गर्न दिएको सरकारी गाडी समेत दुरुपयोग गरेका छन् ।

उनि चुरेको खानीडाडा, सहजपुर क्षेत्रमा काफल खान आएको त्यहाँका स्थानीयले टेलिफोनमा बताए । उनि तामझामका साथ काफल खान निस्केको स्थानीयले बताए ।

सरकारले आफै जारी गरेको लकडाउनको उलंघन गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । उनि संगै नेकपाका नेता कार्यकर्ताहरु समेत चुरे पुगेको स्थानीयले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP