२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा सर्पले डसेर युवक घाइते

बैतडी – बैतडीमा सर्पले डसेर एक युवक घाइते भएका छन् । पाटन नगरपालिका–५ कुलाडाका २८ बर्षीय मनोजसिंह ठगुन्ना सर्पले डसेर घाइते भएका हुन ।

मंगलबार बिहान उनलाई गौराघरबाट आफ्नो घर जाँदै गर्दा बाटोमा सर्पले डसेको हो । ठगुन्नाको जिल्ला अस्पतालमा बैतडीमा उपचार भइरहेको स्थानीय ललितसिंह ठगुन्नाले जानकारी दिएका छन ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ भाद्र ११

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP