२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी। कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–८ खड्डाघाटका ६० वर्षीय श्रीराम राना मृत फेला परेका हुन।

राना नदिपारि भारतको जंगलमा घास काट्न गएकोमा अबेर सम्म घर नफर्किदा उनका छोराले खोज तलास गर्ने क्रममा सोहि ठाउँ स्थित खड्डाघाट नदिमा मृत्त अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र ११

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP