२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरमा एक युवती मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका-६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण ३२

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP