२०८३ बैशाख ११, शुक्रबार
April 24, 2026, Friday

कञ्चनपुरबाट बुधवार ६ लाख बढीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट बुधवार ६ लाख बढीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त–१३ भाइरल रोड, भीमदत्त–१६ कालीपुल, भीमदत्त–१७ भुमिराज मन्दीर नजिक र बेदकोट नगरपालिका–७ सुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६ लाख ३३ हजार ४३० मूल्य बराबरको सामान बरामद गरिएो हो।

उक्त मूल्य बराबरका चिनी, नरिवल, गुड, काजु, सरप, मसी, माईक्रोनी, क्रिम, चुरोट, कफी लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण ३१

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP