२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीका एक युवकको मलेसियामा मृत्यु

बैतडी – बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका –२ ग्वानीका मान बहादुर बिष्टको मलेसियामा मृत्यु भएको हो ।

शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार उपचारको क्रममा राती १० बजे मान बहादुरको मृत्यु भएको हो ।

मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको शव पोस्टमार्टमका लागी अस्पतालमै राखिएको छ । परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका मान बहादुर उतै अस्ताएपछि सिगों परिवार शोकमा छ । परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP