२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला

धनगढी– कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन ।

शुक्रबार साँझ बेदकोट नगरपालिका – २ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका – १० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण २६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP