२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

१५ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो।

बिहीबार प्रतितोला १ लाख ४६ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको १ लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी,आज चाँदीको मूल्य भने घटेको छ।

बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर घटेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP