२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद

कञ्चनपुर– कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद गरिएबो छ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले २ लाख ५५ हजार ९ सय बराबरको भन्सार छलीको गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड ४ थान, एलिभेट १२ पिस, नोजल ४ पिस, डेलिवरी भल्ब ३० पिस, हलोबोल्ट १० पिस, भेल्युरिगिन ५ पिस, पाट्स सेट ६ पिस, कोलोज १ पिस, कन्ट्रोलभल्व ८ पिस, सुपली पम्प २ पिस, फ्युल पम्प २ पिस, र्बिस पाट्स १ पिस, र हाइड्रोलिक स्ट्रेरिङ पाट्स लगायतका सामान बरामद गरि थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी बार्यालय मञ्चनपुरले जनाएको छ।

 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण २४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP