२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरबाट लागू औषध सहित युवक पक्राउ

धनगढी– कञ्चनपुरबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । सोमबार प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले लागू औषध सहति वेदकोट नगरपालिका – ७ चौखुट्टेबाट स्थानीय २२ को आदित्य पाण्डेयलाई पक्राउ गरेको हो ।

प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट ०.४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ ।

प्रहरीले उनले प्रयोग गरेको स्कुटर पनि नियन्त्रमा लिएको छ ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP