२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बेलौरीको भुडामा बस दुर्घटना,५ जना घाइते

बेलौरी– कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न ।

बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन । जसमा एक भारतिय सवार थिए।

घाइतेको बेलौरी नगरपालिका–८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP