२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

बैतडी– बैतडीमा स्वास्थ्य कार्यालयको आयोजना र स्थानीय तहहरुको समन्वयमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गएिको छ ।

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फूलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फुल पार्ने भएकाले सरसफाइ गरिएको उनले बताए ।

अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले अभियान सरिक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण १८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP