२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

किसान नेता भीमदत्त पन्तको सालिकमा माल्यार्पण

कञ्चनपुर – किसान नेता भीमदत्त पन्तको ७१ औँ स्मृति दिवसको अवसरमा सालिकमा माल्यार्पण गरिएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले कञ्चनपुरको ब्रह्मदेव स्थित पन्तको सालिकमा माल्यार्पण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशी, उपाध्यक्ष नन्दादेवी धामी, सचिव कर्ण बहादुर चन्द, ब्रह्मदेव बजार व्यवस्थापन समितिका उपाध्यक्ष शंकर सिंह विष्ट लगायतले सालिकमा सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

स्मृति दिवसको अवसरमा सिद्धनाथ मन्दिरमा वृक्षारोपण गरिएको अध्यक्ष जोशीले बताए ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP