२०८३ भाद्र १८, बिहीबार
September 3, 2026, Thursday

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ ।

घटेको मूल्य हिजो राति १२ बजेपछि लागू भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ श्रावण १७

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP