कञ्चनपुर – कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका – ३ भासीमा म १ त १०१७ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–७ हल्दुखालकी पार्बती भट्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी भट्टको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...