२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा तीन किशोरी नदीमा डुबेर बेपत्ता

कैलाली– कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् ।

जिल्लाको पुनर्वास–५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

वेपत्ता किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ असार २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP