२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर अचानक लगआउट


दिपायल – मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

सर्भर डाउन भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ह्याक भएको आशंका गरेका छन्। नेपालमा सबै सर्भर डाउन भएका छन् ।
नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८० फाल्गुन २२

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP