२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

शिखर नगरपालिकाले भूकम्प पीडितलाई दुईलाख सहयोग पठाउने


दिपायल – डोटीको शिखर नगरपालिकाले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितका लागि दुईलाख आर्थिक सहयोग गर्ने भएको छ ।

नगर प्रमुख दीर्घ बलायरद्वारा जारी विज्ञप्तिमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएका ब्यक्तिहरुको राहातका लागि दुई लाख सहयोग पठाउने उल्लेख छ ।

नगरपालिकाले घटना प्रति दुःख व्यक्त गर्दै सद्भाव स्वरूप जाजरकाेट र रुकुम जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक – एक लाख जम्मा गर्ने जनाएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० कार्तिक १९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP