२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत अवस्थामा फेला परेका हुन्।

मन्दिरको धुनिघरको पछाडीपट्टीको धारामा सोमबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० भाद्र १२

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP