२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

सेप्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा एक जंगली हात्तीको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्यांकीमा परेर बिहीबार बिहान जंगली हात्तीको मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० श्रावण ३२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP